सिके राउतले भने–हामी बुद्धका सन्तान हौं

काठमाडौं–स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले आफूहरु बुद्धको सन्तान भएको भन्दै हिंसा नचाहने बताएका छन् । ‘हिंसात्मक आन्दोलन गर्न सजिलो छ । आफैं पिटाइ खाएर बस्न चाहिँ गाह्रो हुन्छ । हामीलाई जति दमन गरेपनि हामी सिंसात्मक भएनौं । शान्तिपूर्ण रुपमै अवतरुण हुँदैछौं । सबै धन्यवादका पत्र हुनुहुन्छ ’, शुक्रबार राजधानीमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा … Continue reading सिके राउतले भने–हामी बुद्धका सन्तान हौं